२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रावलप्रति भट्टको टिप्पणी–‘फरक मत पार्टीको कमिटीमा राख्नुस्, सञ्जालमा नौटङ्की नदेखाउनुस्’

बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति रहेको थियो ।

डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने गृहमन्त्रीको भनाइ

सरकारले बाढिपहिरोमा परी मृतक भएकाहरूलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरूको उपचारको व्यवस्था सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिमका किसानलाई हिउँदे बालीमा अनुदान दिने कृषिमन्त्रीको प्रतिवद्धता

काठमाडौं, कात्तिक ८ । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकारसमक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता

विपद्बाट सबैभन्दा बढी मानवीय क्षति डोटीमा भएको छ । त्यहाँ १६ जनाको मृत्यु भएको हो । बझाङमा दश, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक÷एक जनाको मृत्यु भएको प्रहरीले

बाढीपहिरोबाट सुदूरपश्चिममा ३३ जनाको मृत्यु, २२ जना बेपत्ता

बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा पहिरो : १३ जनाको मृत्यु

कैलाली । सुदूरपश्चिममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा आठ जनाको ज्यान गएको छ । यस्तै गरेर बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको

विपद् व्यवस्थापनका लागि सुदूरपश्चिम सरकारद्वारा २५ करोड विनियोजन

प्रदेश सरकारले विपदका घटनालाई मध्य नजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५–२५ लाख विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण शून्य

सुदूरपश्चिममा हालसम्म ३ लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

बैतडी, असोज ४ । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार अपरान्ह साढे ४ बजे गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायतका जिल्लामा धक्का महसुस गरिएको हो

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

कैलाली, असोज १ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट शुक्रबार दुई जना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री