२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं, जेठ ३० । सुदूरपश्चिम प्रदेश सरकारले संविधानले तोकेभन्दा बढी सदस्यहरु राखेर मन्त्रीपरिषद् विस्तार गरेको भन्दै बदर गर्न दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)

कृषिलाई प्रमुख प्राथमिकता दिएर ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले साना तथा गरिब किसानलाई ऋण र व्यावसायिक किसानलाई अनुदान दिने कार्यक्रम पनि अगाडि सारिएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विशवासको मत पाउनु भएको छ । नेकपा माओवादीका मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेको छ भने विपक्षमा ९ मत खसेको छ । भट्टलाई एमालेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कांग्रेसको समर्थन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने भएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उहाँका पक्षमा मतदान

सुदूरपश्चिमको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने

सोमबार बसेको प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता सहितको पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै मन्त्री शाहले कोरोना भाइरस महामारीबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण र त्यसले पारेको

सुदूरपश्चिम विश्वविद्यालय : पठनपाठन जेठ २५ र परीक्षा साउन ५ देखि

स्नातक दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षाहरू जेठ २५ बाट सञ्चालन हुने पन्तले बताउनुभयो । कोरोना संक्रमणको जोखिम र निषेधाज्ञा पनि जारी रहेकोले वैकल्पिक माध्यमबाट पठनपाठन र

नवनियुक्त मन्त्री र एमाले सचेतकको संयुक्त वक्तव्य, ‘कारबाहीको सिफारिस षड्यन्त्रपूर्ण र अनुचित’

कोरोना भाइरसको महामारीको समयमा सरकारबाट फिर्ता हुनुभन्दा सरकारमै रहेर प्रभावकारी काम गर्नु उपयुक्त हुने भएकाले संसदीय दलको निर्णयअनुसार सरकारमा सहभागी भएको पनि उनीहरूले वक्तव्यमार्फत स्पष्ट पारेका छन् ।

सुदूरपश्चिममा एमालेका सचेकतसहित ६ मन्त्रीलाई निष्काशन गर्न केन्द्रमा सिफारिस

२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको

सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण

यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको रावलले बताउनुभयो । रावलका अनुसार प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टिकरण सोधिएको छ ।

सपथग्रहण गर्नेबित्तिकै सुदूरपश्चिमका तीन मन्त्री एमालेबाट निष्कासित

स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टिकरण समेत चित्तबुझ्दो नदिइ माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।