२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


न्यायालयको अवस्था सुधारोन्मुख : कामु प्रधानन्यायाधीश कार्की

काठमाडाैं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ । आज (आइतबार) नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई