मकवानपुर, असार २० । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले लागूऔषध सुधार केन्द्रका सञ्चालकलाई गाँजासहित पक्राउ गरेको छ । हेटौंडा नगरपालिका वडा नम्बर ९ मा रहेको दिपकला प्रतिष्ठान सुधार केन्द्रमा