१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुनकोशी-मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा अघि

सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा बढी भएको छ । योसँगै ठेकेदार पक्षलाई दिनु पर्ने भुक्तानीको रकम पनि बढाउनु पर्ने भएको छ ।

सुनकोशी–मरिण डाइभर्सनको काम तीव्र गतिमा

सिन्धुली । सिन्धुलीमा संचालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र गतिमा भइरहेको छ ।कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टिविएम संचालन भएको ९ महिनाको अवधिमा ७ दशमलव ५ किलोमिटर

सुनकोशी नदीमा बेपत्ता भएका थप एक जनाको शव भेटियो

काठमाडौं । सुनकोशीमा सिटिइभिटीका बेपत्ता भएका थप एक कर्मचारीको शव फेला परेको छ । शनिबार बिहान पुर्वीनवलपरासी प्रगती नगरपालिका–७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय

सुनकोशीमा जिप खसेर वेपत्ता भएकाहरू अझै भेटिएनन्

सिन्धुली । सुनकोशी नदीमा जिप खसेर हराएका तीन सरकारी कर्मचारीको अवस्था चार दिन बित्दा समेत अझै पत्ता लाग्न सकेको छैन । जेठ १९ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर–७ लौकुनबाट सिटिभिटिको

सुनकोशीमा हराएका तीन जना कर्मचारी अझै बेपत्ता

सिन्धुली । सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको जीपमा सवार तीन जना अझै बेपत्ता छन् । बा १ झ ७४६७ जिपमा सवार तीन सरकारी कर्मचारीको अवस्था दुई दिन बित्दासमेत अझै पता लाग्न

सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न गोताखोर टोली परिचालन

काठमाडौं । सिन्धुलीको घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनजना कर्मचारीको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । शुक्रबार

सुनकोशी–तेस्रो जलविद्युत आयोजनाका कारण ४ जिल्लाका ६१६ परिवार विस्थापित हुने

सिन्धुली । सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सीमा क्षेत्रमा निर्माणका लागि प्रस्ताव गरिएको ६ सय ८३ मेगावाटको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाबाट ४ जिल्लाका ६ सय १६ परिवार विस्थापित हुने भएका छन्

कालापानीका बासिन्दाका घर-घरमा सुनकोशीको पानी

खोटेहाङ, पुस १२ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा सुनकोशीको पानी तानेर गाउँमा उपभोग गर्न थालिएको छ । फोक्सिङटारस्थित सुनकोशी नदीबाट करीब एक हजार ८०० मिटरको उचाइमा रहेको कालापानीमा दिप्रुङ चुइचुम्मा

सुनकोशी र तामाकोशी आसपाका बासिन्दालाई सुरक्षित रहन आग्रह

रामेछाप, साउन ७ । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ