सिन्धुली । सिन्धुली जिल्लामा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कार्य नेपालीहरुको मुख्य चाडपर्वमा समेत भइरहेको छ । सुनकोशी–मरिण डाईभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टनेल