७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ठूलो परिणाममा लागुऔषध बरामद, ६ जना पक्राउ

सुनसरी । प्रहरीले सुनसरीमा ठूलो परिणाममा लागु औषध बरामद र लागु औषध कारोबारमा संलग्न ६ जना कारोबारीलाई पक्राउ गरेको छ । बुधबार राति खटिएको इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरुलाई