२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुनसरीमा कोरोनाबाट एक पुरुषको मृत्यु

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।

सुनसरीमा अनिश्चितकालिन निषेधाज्ञा

सुनसरी, असोज ३० । चाडबाडलाई लक्षीत गर्दे सुनसरीमा शुक्रबारबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणलाई बेवास्था गर्दै लापरवाही गर्ने क्रम नघटेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको

बिरामी ठग्ने पाँचवटा औषधी पसल ‘सिल’

सुनसरी, असोज २८ । सुनसरीको धरान उपमहानगरपालिकामा अबैध रुपमा औषधि पसल संचालन गर्ने पाँच वटा पसल सिल गरिएको छ । कारवाहीमा परेका औषधि पसलहरुका प्रनित फार्मेसी, पञ्चमुखी मार्फेसी, नमस्कार फार्मेसी,

सुनसरीमा कोरोनाका कारण मिर्गौलाका विरामीले पाएनन् उपचार

सुनसरी, असोज २८ । सुनसरीमा कोरोना संक्रमितको संख्या बढेपछि मिर्गौलाका विरामीहरुको उपचार सेवा प्रभावित बनेको छ । विरामीको उपचारमा संलग्न चिकित्सक र नर्सहरुनै संक्रमित हुन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान

६७ बन्डल पटाकासहित दुईजना समातिए

सुनसरी, असोज २३ । इटहरी उपमहानगरपालिका-५, खाद्य गोदामनजिकबाट ‘श्रीविजयी कोब्रा’ लेखिएको ६७ बन्डल पटाकासहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको कोशी गाउँपालिका-६, श्रीपुर बस्ने २७ वर्षीय

लागुऔषधसहित दुई पक्राउ

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको

कोरोनाका कारण सुनसरी र रौतहटमा थप दुई पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण सुनसरी र रौतहटमा थप एक एक जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचाका क्रममा एक जनाको मृत्यु भएको

बलि दिन भारत पुर्‍याइएकी नेपाली युवतीको उद्धार

सुनसरी, असोज १४ । भारतमा बलि दिन सुनसरी हुँदै भारत लगिएकी एक युवतीको उद्धार गरिएको छ । सप्तरीको दौलतपुर गाउँपालिका–३ की १८ वर्षीया ती युवतीलाई सशस्त्र प्रहरीको टोलीले भारतीय सुरक्षा

कोरोनाका कारण सुनसरीमा थप तीन जनाको मृत्यु

सुनसरी । कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका

बीपी प्रतिष्ठानका सबै नर्सहरु आन्दोलित

सुनसरी, भदौ ९ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठान व्यवस्थापन पक्षले बिरामीको उपचारमा खटिएका नर्सहरुलाई स्वास्थ्य सामग्री र भत्तासमेत नदिएको