२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रामधुनी मन्दिरमा नित्य पूजा रोकियो

काठमाडौं । भगवान रामसँग जोडिएको सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको छ । मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत घटना उजागर गरेपछि सो विषय बाहिरिएको हो

नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई जना पक्राउ

सुनसरी । सुनसरीको इटहरीमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर–६ का सर्वसाधारणलाई आतंकित बनाइ लुटपाट गर्ने योजना बनाइरहेका दुई

प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्नेगरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्लाका राजनीतिक दलहरुले भत्सर्ना गरेका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले

२९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु

सुनसरी । सुनसरीसँग जोडिएको भारतीय सीमा क्षेत्रमा रहेका २ सय ९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको छ । नेपालको सुनसरी र भारतको बिहार राज्यको अररिया सुपौल जिल्लाको सीमानामा

सुनसरीमा गाँजा गाँजासहित ६ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले १ सय २० किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । चतरा पुलबाट बराह मन्दिर जाने सडक

सुनसरीमा डुबेर २ जनाको मृत्यु

काठमाडौं । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा

सुनसरीमा एक बालकको डुबेर मृत्यु

काठमाडौं । सुनसरीको रामधुनीमा एक बालकको डुबेर मृत्यु भएको छ । रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षका छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेका थिए

सुनसरीमा दादुराको खोप अभियान आजदेखि सुरू

काठमाडौं । सुनसरीमा साउन सोमबारदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइने भएको छ । विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार

सुनसरी डेङगु नियन्त्रणका लागि जसपाको अभियान

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेङगु रोगको महामारी नियन्त्रणमा जनता समाजबादी पार्टीका कार्यकर्ता परिचालन गरिएको छ । तीनै तहका सरकारले धरानमा फैलिएको डेङगु नियन्त्रणमा चासो नदिएको भन्दै जसपा धरानले

सुनसरीमा डेंगुबाट सात जनाको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले