६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सुनसरीको इटहरी डुबानमा, ४० घरमा क्षति

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण इटहरीको मुख्य बजार क्षेत्र डुबानमा परेको हो । इटहरीको ४,५,९, १० र १३ वडाका घरहरु डुबानमा परेका हुन्

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको उम्मेदवारी

सुनसरी । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीहरु चुनावी मैदानमा होमिएका छन् । यही असार २० गते हुने संघको निर्वाचनमा अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा संघका वर्तमान

सुनसरीमा साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना, २५ घाइते

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका हरिपुर सडकखण्डमा सोमबार राति साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख

सुनसरीमा सेना परिचालन

सुनसरी । स्थानिय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीमा २४ घण्टा नेपाली सेना परिचालन गरिएको छ । सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरि जिल्लामा २४ घण्टा नेपाली सेना परिचालन गरिएको प्रमुख

सुनसरीमा बस र ट्याम्पो जुध्दा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–४ देविस्थानमा आज शुक्रबार बिहान बस र ट्याम्पो एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भेडेटारबाट धरानतर्फ

सुनसरीमा निजी क्षेत्रको लगानीमा नेपालकै पहिलो अन्न भण्डारण गृह संचालनमा

काठमाडौं । सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठुलो अन्न भण्डारण गृह संचालनमा आएको छ । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह संचालन गरी व्यवसायिक कारोबार थालनी

सुनसरीमा बम विष्फोट हुँदा दुई जना घाइते

काठमाडौं । सुनसरीको इटहरीमा साेमबार राती भएको बम बिष्फोटमा परी २ जना घाइते भएका छन् । इटहरी– २ नवजागृति टोलमा राती ११ बजेतिर सुतली बम बिस्फोट हुँदा डेरा गरी बस्ने

सुनसरी प्रशासनद्वारा निजी हतियार बुझाउन आग्रह

सुनसरी । सुनसरी प्रशासनले निजी हतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि हतियार बुझाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–६ मा मंगलबार राति ट्रयाक्टरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त नम्बरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मन्दिर परिसरमा बसीरहेको गढी–६

सुनसरीका किसान ‘बालुवा खेती’मा आकर्षित

काठमाडौं, फागुन ११ । सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन । अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन । उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर