२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं, साउन १० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल थापासहित ३१ जनाले सामूहिक