२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा सुन्तलाकाे उत्पादनमा वृद्धि, १ अर्ब ३८ करोड बढीको आम्दानी

स्याङ्जा । स्याङ्जा सुन्तलाको लागि प्रख्यात मानिन्छ । स्याङ्जामा यस वर्ष सुन्तलाकाे उत्पादनमा वृद्धि भएकाे हाे । यतिबेला पाखापखेरा र बारीका कान्लाहरूमा सुन्तला पाकेर पहेलपुर भएका छन् । अन्य जिल्लाको