काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्कर भएको बताउनुभएको छ । बुधवार काठमाडौमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो