७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दक्षिण अफ्रिकाको सुन खानीमा फसेका १ सय ५० कामदारको उद्धार

एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी मपुमालाङा प्रान्तको सुन खानीमा फसेका १ सय ५० भन्दा बढी अवैध खानी कामदारको उद्धार गरिएको छ । गत साता सुनखानीमा प्रवेश गरी फसेकाको उद्धारका लागि