१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ठूला सुपरमार्केटमा ठगी: भाटभटेनीको दालमा ढुंगा, तरकारी भित्रभित्रै कुहिएको

-पूर्णप्रसाद मिश्र(रासस) काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा