२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

काठमाडौं, माघ ११ । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक