काठमाडौं । आइसीसी टी–ट्वेन्टी विश्वकप एशिया क्षेत्र छनौटको उपाधि ओमनले जितेको छ । कीर्तिपुरमा आइतबार भएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमनले उपाधि उचालेको हो । ओमनले अपराजित
खराव प्रकाशका कारण सुपर ओभरको खेल हुन नपाएपछि दुवै टिमले सहमतिमा १–१ अंक बाँडेका छन् ।