२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


इलाम-२ बाट एमालेका सुबास नेम्वाङ विजयी

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वसभामुख सुबास नेम्वाङ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । इलाम–२ बाट उहाँ निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित