२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


पाँचथरमा अधिकांश पालिकाले काम सुरू गरे आफ्नै प्रशासकिय भवनबाट

पाँचथर । पाँचथरका अधिकांश पालिकाहरूले आफ्नै प्रशासकिय भवनबाट काम सुरू गर्न थालेका छन् । भाडामा र गाविस भवनमा बस्दै आएका पालिकाहरूले अहिले आफ्नै भवन निर्माण गरेका कारण सेवा सुविधासमेत चुस्त