१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सुरक्षण मुद्रण सम्बन्धी विधेयक शिक्षा समितिबाट पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले राष्ट्रिय सभामा प्रस्तुत भई विधायन व्यवस्थापन