१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्पेनको मेलिला शहरमा सुरक्षाकर्मी र आप्रवासीबीच झडप हुँदा १८ जनाको मृत्यु

काठमाडौं । स्पेनको उत्तर अफ्रिकी एन्क्लेभ मेलिला शहरमा आप्रवासीको ठूलो भीड प्रवेश गर्न खोज्दा १८ जनाको मृत्यु भएको छ । छिमेकी मोरक्कोबाट स्पेन प्रवेश गर्न खोज्ने क्रममा सुरक्षाकर्मी र आप्रवासीबीच