काठमाडौं । जापानका रक्षामन्त्री तारो कोनोले आगामी वर्ष ८ दशमलव ३ प्रतिशतले बजेट वृद्धि गर्ने बताउनुभएको छ । दुई दशक यता सबैभन्दा बढी बजेट सुरक्षा क्षेत्रमा छुट्याउन लागिएको हो ।