२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी तत्काल फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार