३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


नाफा कमाउन नभइ घाटा कम गर्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो : प्रवन्ध निर्देशक पौडेल

काठमाडौं, असार ११ । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपरेको बताएको छ । निगमका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको