१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमा नाका खोल्न माग

सर्लाही । नेपाल भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै नागरिक समाज सर्लाहीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लामो समयदेखि सीमा नाका बन्द हुँदा जनजीवन जटिल र कष्टकर