१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पत्रकारिता चटक्कै छाडेर बाख्रा पालनमा, २२ बर्ष काठमाडौं बसेर अहिले गाउँमै

-जितेन्द्र भण्डारी/ईमेज पाँचथर । दुई दशक लामो पत्रकारिता चटक्कै माया मारेर बाख्रा पालनमा लागेका सुरेन्द्र सुवेदी अहिले पाँचथर जिल्लामै उत्कृष्ट बाख्रा पालकको रुपमा गनिन्छन् । आफ्नै गाउँमा फर्किएर व्यवसायक बाख्रा