बैतडी । निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा पुनः सुरेश बहादुर चन्द सर्वसम्मत चयन भएका छन् । १७ औं साधारण सभा तथा नवौं जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति