काठमाडौं । सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय
सुर्खेत, मंसिर १८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्वतन्त्र राष्ट्रवादी नागरिकको अगुवाइमा राजा आउ देश बचाउको नारा लागेको छ । नेपाललाई राजनीतिक आन्दोलनबाट गणतन्त्र र धर्म निरपेक्ष बनाइएको भएपनि राजावादीहरुले
काठमाडौं, मंसिर १४ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै
कर्णाली, मंसिर ९ । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीको ब्यूरो
सुर्खेत । सुर्खेत दैलेख सडकखण्डमा पर्ने दैलेखको गुुराँसे, लाली गुुराँस दृश्यावलोकनका लागि निकै प्रख्यात क्षेत्र हो । दैलेख र सुर्खेतका स्थानीय लाली गुराँस फुल्ने सिजनमा मात्र घुम्न जाने गुराँसेमा कृतिम
सुर्खेत, असोज ४ । सुर्खेत बिमानस्थलमा स्वास्थ्य सुरक्षाको सबै तयारी पुरा भएको छ । आइतबारदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएपछि स्वास्थ्य सुरक्षाको सबै मापदण्ड तयार गरिएको हो । कर्णाली
सुर्खेत । गीत संगीतले देशव्यापी चिनाएको बुलबुले उद्यानमा ४५ बर्ष पछि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिन थालिएको छ । अहिलेजस्तो यातायात, सञ्चार र घुम्ने संस्कार विकास नभएको त्यस समयमा गरिएको
सुर्खेत, साउन २ । सुर्खेतमा सलह दोस्रो पटक प्रवेश गरेको छ । शुक्रबार दिउँसो वीरेन्द्रनगर पुगेको सलह भेरीगंगा नगरपालिका हुँदै भारतबाट प्रवेश गरेको थियो । सुर्खेतको लेकवेशी, भेरीगंगा, वीरेन्द्रनगर नगरपालिकामा
सुर्खेत, असार २९ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत
सुर्खेत, असार २९ । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा