१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


नेशनल प्याब्सनको अध्यक्षका लागि सुवास न्यौपानेको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारीको घोषणा गर्नुभएको छ । २०५४ सालदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आउनुभएका न्यौपानले बुधबार पत्रकार