१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लागू औषधसहित प्रहरी हवल्दार पक्राउ

सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी