२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


‘सुस्त सुस्त’ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रमा ‘डिग्री माइलाको ‘सुस्त सुस्त’ गीत सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक भएको ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई प्रस्तुत गरिएको छ