हेटौंडा, असार ३१ । हेटौंडाकी २६ बर्षीया सुस्मिता थापाको हत्या अभियोगमा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मकवानपुरले आदेश दिएको छ । न्यायाधीश सिता शर्मा अधिकारीको