१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गर्ने तीन जना पक्राउ

काठमाडौं । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने