प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एकीकृत सूचना बैंक सञ्चालनमा ल्याइएको हो ।
हेटौंडा, असोज २२ । दुई वर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशमा सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन