१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रवन्ध गर्दैछौं : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा

बीमा कम्पनीका शाखा कार्यालयबाटै भुक्तानी दिने व्यवस्था हुँदै : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयबाटै दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताउनुभएको छ । बुधबार बुटवलमा उद्योगी व्यवसायीसँग भएको अन्तरक्रियामा अध्यक्ष

‘पशु मर्‍यो, बाली बिग्रियो, बीमा रकम पाइएन भन्ने गुनासा आउनुभएन’

उहाँले भन्नुभयो, ‘बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भयो भने बीमा बजारमा विश्वास बढ्छ र बीमाको दायरा समेत बढ्छ ।’