८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा१प १५५१ नंको बसले ठक्कर दिदाँ एक पैदल यात्रुको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने