२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


दन्त चिकित्सक सूर्या थापालाई प्रश्न– ‘सुर्ती खाँदा दाँत बलियो हुन्छ भन्छन्, सत्य हो ?’

हामीले चिसो महिना र अन्य समयमा कसरी दाँतको विशेष हेरचाह गर्ने भन्ने विषयमा ललितपुरको भैंसीपाटीस्थित अलराइट डेन्टल केयर प्रालिकी सञ्चालक एवं डाक्टर सूर्या थापासँग कुराकानी गरेका छौं ।