१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपाले प्रधानमन्त्रीका बारेमा अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै सचिवालयको आपति

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त गालीगलोज भन्दै निन्दा गरेको हो

दाहालमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले लगाए तथ्यको भ्रष्टीकरण गरेको आरोप, सोधे मपाइत्व किन ?

काठमाडौं, साउन १० । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि तथ्यको भ्रष्टीकरण गरेको आरोप लागेको छ । उहाँलाई तथ्यको भ्रष्टीकरण गरेको आरोप लगाउनेचाहिँ प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार