काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि
नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ७ । सरकारले सुरु गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण पछिल्लो समय चासो र चर्चाको विषय बनेको छ । यो प्रकरणमा तत्कालीन