२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


भारतको सहयोगमा रेक्ट्रोफिटिंग भइरहेको मन्दिर अलपत्र

काठमाडौं । २०७२ सालको महाभूकम्पले भत्काएका महत्वपूर्ण सम्पदाहरुको अझैसम्म पुनर्निर्माण हुन सकेको छैन् । पुनर्निर्माण भइरहेका कतिपय सम्पदामा ठेकेदारको कमिसनको चक्कर, सरकार र दातृराष्ट्रले चासो दिन नसक्दा लथालिङ्ग अवस्थामा छन्