१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सेनाको ब्यारेकभित्र गोली चल्यो, महिला सैनिक गम्भीर घाइते

काठमाडौं । कपिलवस्तुमा नेपाली सेनाको शमशेर दल गणभित्र गोली चलेको छ । बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी हुन्। बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको