सुनसरी । स्थानिय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीमा २४ घण्टा नेपाली सेना परिचालन गरिएको छ । सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरि जिल्लामा २४ घण्टा नेपाली सेना परिचालन गरिएको प्रमुख
निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।
एजेन्सी । युक्रेनले रुसी सेनाले माइन (विस्फोटक पदार्थ) बिछ्याएर युक्रेनका सहरहरु खाली गर्न थालेको आरोप लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार (आज) ३९ दिन पुगेको छ । युक्रेनी
रुसको रक्षा मन्त्रालयले युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको भन्दै युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको दाबी गरेको हो । रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने र पूर्वी क्षेत्रलाई ‘मुक्त’ बनाउन
निकुञ्जमा गस्ती गएको समय गैँडाले आक्रमण गर्न लागेपछि भाग्दा निकुञ्जभित्रको दलदले पोखरीमा डुबेर सैनिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।
विस्फोटक पदार्थको खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि एक करोड खर्च लाग्ने बताइएको छ । उक्त ढुंगालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओढार भन्ने गरेका छन् ।
सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत
रुसले जारी राखेको आक्रमण राजधनी केन्द्रीत हुँदा ७० भन्दा बढी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणमा दर्जनौं सर्वसाधारणको पनि मृत्यु भएको समाचारमा उल्लेख छ ।
काठमाडौं । युक्रेनकी सुन्दरी अनास्तारिया लेना सेनामा प्रवेश गरेकी छिन् रुसले युक्रेनमाथि हमला गरेपछि रुससंग युद्ध गर्न सेनामा प्रवेश गरेकी हुन् । उनले सेनामा प्रवेश गरेर बन्दुक बोकेका तस्वीरहरु सार्वजनिक
युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आक्रमणपछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन् ।