सार्वजनिक रूपमा सुन्दा असहज लागे पनि यस्ता शब्दले सुरक्षा अधिकारीले मातहतका सुरक्षाकर्मीलाई हेपेको भन्ने अर्थमा भने बुझ्न नहुने उहाँको भनाइ छ ।
आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस । यसै अवसरमा नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा विशेष कार्यक्रम आयोजन गर्ने भएको छ ।
काठमाडौं, कात्तिक ३ । नेपाली सेनाले बाढी पहिरो पीडितहरुको उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर, भिमदत नगरपलिका ब्रमदेव इलाकामा डुवानमा परेका
एजेन्सी । सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका
काठमाडौं । नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्दैछ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुहुनेछ । फुलपाती बढाइको अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं
एजेन्सी । पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै बेलायतमा सेनाले आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेको बीबीसीले जनाएको छ ।
यस अवधिमा १ सय १० वटा बिक्री भइसक्यो । हेर्दा छोटो समय देखिए पनि आफूले लामो समय अध्ययन गरेर मात्र कालिज पालन सुरु गरेको घिमिरले बताउनुहुन्छ ।
एजेन्सी । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको छ । सेनाका ट्यांकर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन
नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवरणमा पुगेका खिमबहादुर घलेले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बताए ।
एजेन्सी । अफ्रिकी मुलुक गिनीमा सेनाले सत्ता हत्याएको छ । गिनीको राजधानी कोनाक्रीमा रहेको राष्ट्रपति भवन प्रवेश गरेका सेनाले अन्धाधुन्ध गोली प्रहार गरी गिनीका राष्ट्रपति अल्फा कोंडेलाई गिरफ्तार गरेको छ