काठमाडौं । सेनेगल, गिनी, मोरक्को र गाबोन अफ्रिका कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको समुह ‘बि’ को खेलमा सेनेगल र मलावीले १–१ गालको बराबरी खेले ।