१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘पठान’ विवादमा सेन्सर बोर्डको निर्णयः १० दृश्य र केही संवाद परिवर्तन गर्न निर्देशन

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ रिलिजअघि नै विवादमा फसेको छ । बढ्दो विवादलाई ध्यानमा राख्दै भारतीय सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी)