स्थानीय नरेश गुरुङको सेफ्टिक ट्याङ्कीको सटिङ खोल्न सुरुमा राई ट्याङकी भित्र पसेका थिए । राई बहोस भएको देखेपछि गुरुङ ट्याङ्कीभित्र पस्दा उनी समेत बेहोस भएपछि दुवैलाई ट्याङ्की फुटाएर अचेत अवस्थाबा