यसदिन १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १४ कम्पनीको मूल्य बढ्यो भने दुईको स्थीर रहेको नेप्सेले जनाएको छ ।
विकास बैंक समूहमा पनि सय अंक बढीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
यस दिन आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहीबार रिदी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ४ सय २७ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा समूह ३ सय ५८ अंकले झरेको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ९३ लाख कित्ता सेयर ३ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
कारोबार रकम भने साढे चार अर्बमा सीमित रह्यो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि १२ अंकको सुधार आउँदा ५ सय ४ विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सीमा नै मुख्य कारण रहेकोले उक्त सीमा पूर्ववत कायम गर्न उसले माग गरेको छ ।
सबै भन्दा धेरै जीवन बीमा समूह ३ सय ७ अंकले बढ्दा, निर्जीवन बीमा २ सय ६५ र विकास बैंक १ सय ४० अंकले बढेका छन् । म्युचल फन्ड र लगानी
सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ ।