२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बेलायतमा सेल्फ आइसोलेशन तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना

काठमाडौं । कोरोना संक्रमितको संख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्डसम्म जरिवाना