राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि
काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?
सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १२.५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।
कुन समय लाइन लाग्नुपर्ने, कुन समय अन्त्य हुने त्यसको कुनै आधिकारिक बाटो छैन । घर परिवार पाल्न श्रम बेच्न हिँड्ने तरखरमा रहेका नेपाली युवाहरूको छटपटीको अभिव्यक्ति लाइनमै छरपस्टिन्छ ।
बागलुङ । कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले मेला महोत्सव गर्न रोक लगाएको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । तर,
सरकारी सूचनाको बेवास्ता र अन्तिम अवस्थामा मात्र काम गर्ने प्रवृत्तिका कारण भीडभाड बढेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउनुहुन्छ ।
विभागको निर्देशिका अनुसार परीक्षार्थीले लिखितमा ८० र प्रयोगात्मक परीक्षामा १०० पूर्णाकमा ७० अंकसम्म ल्याए पनि उत्तीर्ण हुने उल्लेख थियो । प्रयोगात्मक परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने व्यवस्था थियो
महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागले जनाएको छ । विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ ।
काठमाडौंको सानोभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय र ठूलोभर्याङमा रहेको कार्यालयले बिलबुक नविकरण शुल्क लिने वा नलिने भन्ने विषयमा फरक–फरक निर्णय गर्दा सेवाग्राहीरूमा अन्योलता बढेको हो ।
अर्घाखाँची । कार्यालयमा अत्याधिक भिड बढेपछि मालपोत कार्यालयले सेवालाई प्रभावकारी बनाउन नगरपालिका र गाउँपालिकाहरुका लागि बार निर्धारण गरेर काम गरेको छ । जिल्लाका ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र