बुधबार प्रदेशसभा बैठकबाट ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’ बहुमतले पारित भएसँगै उनीहरूको पारिश्रमिक र सेवासुविधा थप गर्ने बाटो खुलेको
समाजका अध्यक्ष कार्कीले देश आर्थिक संकटले श्रीलंका जस्तै बन्न लागेकाले भिआइपीहरूलाई दिदै आएको सेवासुविधा खारेज हुनुपर्ने बताउनुभयो । सुविधा खारेज भए देश आर्थिक संकटबाट जोगिने उहाँको तर्क छ ।
सरकारले जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटेलाई समाजमा स्थापित गर्न मासिक २ हजारका दरले भत्ताको व्यवस्था गरेको छ ।.
ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री गहतराजले खेलमा जीवन बिताएकालाई प्रदान गर्दै आएको सेवा सुविधालाई निरन्तरता दिने आश्वासन दिनुभयो ।
प्रकाश नेपालइलाम । माइखोलाको जँघार तर्दा वर्सेनी दर्जनौंको ज्यान गएको स्थान चण्डालघाट माथिबाट अहिले पक्की पुल निर्माण भएको छ । पुल निर्माणपछि जँघार तर्नु पर्ने अवस्थाको अन्त्य भएको छ भने